logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • लैला श्रेष्ठले आफ्नो जन्मोत्सवको उपलक्ष्यमा ७१ वर्षिय सकुन्तलालाइ व्हिल चियर हस्तान्तरण

    • heralokhabar heralokhabar
    • २४ बैशाख २०८२ बुधबार
    लैला श्रेष्ठले आफ्नो जन्मोत्सवको उपलक्ष्यमा ७१ वर्षिय सकुन्तलालाइ व्हिल चियर हस्तान्तरण

    लैला श्रेष्ठले आफ्नो जन्मोत्सवको उपलक्ष्यमा ७१ वर्षिय सकुन्तला व्हिल चियर हस्तान्तरण

    काठमाण्डौ २२ बैशाख, लायन्स इन्टरनेशनल डिस्ट्रीक ३२५ आई अन्तर्गत लाइन्स क्लब अफ काठमाडौं परिकल्पनाको मिति २०८२ बैशाख २२ गते सोमबारका दिन कागेश्वरी मनोहरा नगरपालिकामा एक कार्यक्रम गरी यसै नगरपालिका वडा नं ७ निवासी ७१ वर्षिय सकुन्तला अर्याललाई कार्यक्रममा आफ्नो जन्मदिनको अवसरमा क्लबका निवर्तमान अध्यक्ष तथा जोन चियर पर्सन लायन लैला श्रेष्ठले आफ्नो जन्मोत्सवको उपलक्ष्यमा व्हिल चियर हस्तान्तरण तथा फलफूल, मिठाई प्रदान गर्नु भयो ।


    कार्यक्रममा वोल्दै सामाजिक सेवामा लाग्नु पाएकोमा श्रेष्ठ निकै खुशीको महसुस गर्नु हुन्छ । श्रेष्ठ आर्टभ्यू इन्जिनिरिङ कन्सल्टेन्सीका प्रबन्ध निर्देशक तथा नेपाल इन्जिनिरिङ परिषद्का बोर्ड सदस्य पनि हुनुहुन्छ ।
    कार्यक्रममा पिआरओ चिफ लायन विष्णु प्रसाद भण्डारी, सोही क्लबका संथापक अध्यक्ष तथा डिष्ट्रिक्ट अम्बेसेडर लायन बबिता रोक्का, अध्यक्ष मुना कुमारी थापा, सचिव खिनु विष्ट अधिकारी लगायतको उपस्थिति रहेको थियो ।



    heralokhabar heralokhabar    
  • २४ बैशाख २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP