logo
  • ५ फाल्गुन २०८२, मंगलवार | Tue, 17 Feb 2026
  • नेपाल तरुण दलका अध्यक्ष ले दिए बधाई

    नेपाल तरुण दलका अध्यक्ष ले दिए बधाई

    हेरालाे खबर

    कोशी प्रदेश सरकारमा कृषि, सहकारी तथा उध्योगमन्त्रीमा नेपाल तरुण दल ताप्लेजुङको निवर्तमान अध्यक्ष ,प्रदेश सभा सदस्य  खगेन सिंह हाङ्गामज्यु नियुक्त हुनुभएकोमा   खादा ओढाएर बधाइ तथा कार्यकालको शुभकामना बधाई  दिएका छन ।

    बधाइ दिदै अध्यक्ष गुरुङले राष्ट्रको हित , प्रदेशको जनताको भावना अनुरुप कार्यगरी सिङ्गो तरुण दलको साख जोगाउनेगरि कार्य गर्न सुझाउनुभएको छ ।

     



    Heralo Reporter Heralo Reporter    
  • २ आश्विन २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP