logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • दाउन्ने सडक दुईतर्फी सञ्चालनमा

    • Heralo Reporter Heralo Reporter
    • २० आश्विन २०८१ आईतवार
    दाउन्ने सडक दुईतर्फी सञ्चालनमा

    नवलपरासी , हेरालाे खबर

    पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।

    गते शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिएका छन् ।

    शनिबार विहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएपनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • २० आश्विन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP