logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • पोखरा नवलपुर सम्पर्कको देउसी भैलो कार्यक्रम सम्पन्न

    • Heralo Reporter Heralo Reporter
    • १५ कार्तिक २०८१ बिहीबार
    पोखरा नवलपुर सम्पर्कको देउसी भैलो कार्यक्रम सम्पन्न

    पोखरा ,कार्तिक १५
    शिब न्याैपाने

    पोखराका नवलपुर सम्पर्कले तिहारका अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।

    आज पोखरामा उक्त कार्यक्रमको आयोजना गरी शुभकामना साटासाट गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि समाजका सल्लाहकार डा. पदम श्रेष्ठले नवलपुरका बासिन्दालाई गोलबद्ध गर्नको लागि कार्यक्रम आयोजना गरेको बताए ।

    उनले भने, ‘नवलपुर जिल्लाबाट पोखरा आएर बसोबास गर्नेहरुको उल्लेख्य उपस्थितिमा सबैलाई गोलबद्ध गर्दै यो कार्यक्रमको आयोजना गरेका हौँ ।

    कार्यक्रममा संस्थाका सल्लाहकार एवम् सदस्यहरू सहभागिता रहेको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • १५ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP