logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • लोक आदर्श विजयी

    लोक आदर्श विजयी

     काठमाडौं ,  हेरालाे खबर

     दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ।

    लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि म्याच घोषित भए।

    अर्को खेलमा लेबोरेटरी मावि कीर्तिपुरबाट ग्रिन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुरले वाक ओभर पाएको थियो । प्रतियोगितामा बुधवार पुष्पसदन स्कुल र राई स्कुल तथा
    राराहिल मेमोरियल स्कुल र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिच प्रतिस्पर्धा हुनेछ।



    Heralo Reporter Heralo Reporter    
  • २२ माघ २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP