logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • ड्रोनबाट कैद गरिएको रानीपोखरी (फोटोफिचर)

    • heralokhabar heralokhabar
    • २५ माघ २०८१ शुक्रबार
    ड्रोनबाट कैद गरिएको रानीपोखरी (फोटोफिचर)

    हेरालो खबर

    राजा प्रताप मल्लले आफ्नो छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात शोकाकूल रानीलाई खुसी बनाउने उद्देश्यले ई।सं।

     

    १६६५ मा रानीपोखरी निर्माण गरेका थिए । त्यस पोखरीको बीचमा मन्दिर रहेको छ जसलाई बालगोपालेश्वर वा यमलेश्वरको नामले प्रसिद्ध छ । तिहारमा यस मन्दिरको परिसरमा बसी दिदीबहिनी नहुने दाजुभाइले भाईटीका लगाउने गरिन्छ ।

     

    संस्कृति विद्काअनुसार पोखरीको महत्त्व अभिवृद्धि गर्न बीचमा मन्दिर बनाइएको हो । पोखरीको संरक्षण तथा सरसफाईको काम काठमाडौं महानगरपालिकाले गरिरहेको छ ।

    टार्जेन लिम्बु



    heralokhabar heralokhabar    
  • २५ माघ २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP