logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • आज घट्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

    • Heralo Reporter Heralo Reporter
    • १३ मंसिर २०८१ बिहीबार
    आज घट्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

    पाेखरा , हेरालाे खबर

    नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ ।

    बुधबारको तुलनामा सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घटेर एक लाख ४९ हजार तीन सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

    बुधबार सुनको मूल्य तोलामा एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको थियो ।

    आज चाँदीको मूल्य एक  हजार आठ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य तोलामा एक हजार आठ सय ३० रुपैयाँमा काराेबार भएकाे थियो ।



    Heralo Reporter Heralo Reporter    
  • १३ मंसिर २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP