logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • काभा पुरुष भलिवल च्याम्पीयसिप २०२४ मा भाग  लिन माल्दिबस को भलिबल खेलाडीहरु आइपुगे

    • heralokhabar heralokhabar
    • १९ मंसिर २०८१ बुधबार
    काभा पुरुष भलिवल च्याम्पीयसिप २०२४ मा भाग  लिन माल्दिबस को भलिबल खेलाडीहरु आइपुगे

    हेरालाे खबर

    काभा पुरुष भलिवल च्याम्पीयसिप २०२४ मा भाग  लिन माल्दिबस को भलिबल खेलाडीहरु आइपुगेकाे छ |
    काठमाण्डौ | यही मंसीर २२ गते हुन गइरहेको काभा पुरुष भलिवल च्याम्पीयन सिप खेलको लागि विदेशी खेलाडीहरु आउने थालेकाे छ ।  माल्दिबसका खेलाडीहरु नेपाल आइ सकेका छन् । खेलाडीहरुलाई स्वागत गर्नकाे लागि नेपाल भलिवल संघका महासचिव रोशन श्रेष्ठ, कोषाध्यक्ष निलम बज्राचार्य र सदस्य अन्जु श्रेष्ठ लगायत ब्यक्तिहरुबाट उहाँहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

    काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप २०८१ मंसिर २२ देखि २९ गते सम्म  कबर्ड हल काठमाडौंमा हुनेछ ।



    heralokhabar heralokhabar    
  • १९ मंसिर २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP