हेरालाे खबर
काठमाडौ |सेन्ट्रल एसियन (काभा) अन्तराष्ट्रिय पुरुष क्लब भलिबल च्याम्पियनसिप २०२४ सबै तयारी पूरा भएकाे छ ।
अाइतबार भाेलीबाट सुरू हुने खेलकाे सबै तयारी पूरा भएकाे आयोजकले जनकारी दिए । प्री म्याच प्रेस कन्फ्रेन्स बाेल्दै सबै टिमका क्यापटेनहरू उपाधी जित्ने दाबी गरेकाे छ । खेलका पाँच वटा क्लबकाे सहभागी रहेकाे छ ।
काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप २०२४ काठमाडौ काे दशरथ रंगशाला २०८१ मंसिर २२ देखि २९ गतेसम्म हुने छ ।
प्रतिक्रिया