logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • भिरबाट लडेर एक युवतीको मृत्यु

    भिरबाट लडेर एक युवतीको मृत्यु

    सिन्धुली , हेरालाे खबर

    सिन्धुलीमा भिरबाट लडेर एक युवतीको ज्यान गएको छ ।

    मृत्यु हुनेमा मरिण गाउँपालिका वडा नं १ टुँडिखेलकी २२ वर्षीय ललीमाया बल रहेकी छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार गोठालो जाँदा भिरबाट लडेर उनी अचेत भएकी थिइन् ।

    उनको उद्धार गरी उपचारका लागि इन्टरनेसनल अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १० भाद्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP