logo
  • २७ फाल्गुन २०८२, बुधबार | Wed, 11 Mar 2026
  • प्रकाश तामाङले नागरिकता पाए

    • heralokhabar heralokhabar
    • १६ भाद्र २०८१ आईतवार
    प्रकाश तामाङले नागरिकता पाए

    हेरालाे खबर

    प्रकाश तामाङले नागरिकता पाउनु भएको छ । लोकप्रिय युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’का पात्र प्रकाश तामाङलाई घरमै गएर नागरिकता दिइएको छ । षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले नागरिकता हस्तान्तरण गर्नु भएको हो। वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यलय प्रमुख बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं सहितको उपस्थितिमा उहाँलाई नागरिकता प्रदान गरिएको हो।



    heralokhabar heralokhabar    
  • १६ भाद्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP