logo
  • ४ असार २०८३, बिहीबार | Thu, 18 Jun 2026
  • मित्र नगर टाइगर युवा क्लब रक्तदान कार्यक्रम गर्दै 

    • heralokhabar heralokhabar
    • ४ असार २०८३ बिहीबार
    मित्र नगर टाइगर युवा क्लब रक्तदान कार्यक्रम गर्दै 

    हेरालाे खबर
    काठमाडौँ | मित्र नगर टाइगर युवा क्लबले दोस्रो वार्षिक उत्सवको अवसरमा “रक्तदान जीवन दान” भन्ने मूल नाराका साथमा रक्तदान कार्यक्रम गर्ने भएको छ |
    मित्र नगर टाइगर युवा क्लब का.म.न.पा. २६ मित्र नगर, काठमाडौँको आयोजनामा र  मेट्रो हस्पिटल प्रा.ली. को सहयोगमा का.म.न.पा. २६ वडा कार्यालयको संरक्षणमा क्लबले  निम्न मिति, समय र स्थानमा वृहत् रक्तदान कार्यक्रम आयोजना गर्न लागेका हुन  |
    क्लबले विगतका वर्षहरूमा विविध कार्यक्रम गर्दै
    आइरहेको छ भने यश वर्ष मानव धर्मका लागि सो विवेकले रक्तदान कार्यक्रम अयाेजना गरेको क्लबका उपाध्यक्ष सरोज गुरुङले जनकारी दिए | साथै सबैलाई  गरिमामय उपस्थितिको लागि पनि अनुरोध गरेका छन् |
    कार्यक्रम तालिका
    मिति: २०८३ साल अषाढ ६ गते शनिवार समय: बिहान १०:०० देखि २:०० बजे सम्म स्थान: वीरेन्द्र ऐश्वर्य मार्ग गोङ्गबु गेट सँगै



    heralokhabar heralokhabar    
  • ४ असार २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP