logo
  • १३ असार २०८३, शनिबार | Sat, 27 Jun 2026
  • राष्ट्रिय बक्सिङ सुरु

    • heralokhabar heralokhabar
    • १२ असार २०८३ शुक्रबार
    राष्ट्रिय बक्सिङ सुरु

    हेरालाे खबर

    काठमाडौ | नेपाल बक्सिङ महासंघको आयोजनामा ३० औं पुरुष तथा ११ औं महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ।

     

    प्रतियोगिताको राखेपका सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे। प्रतियोगितामा ७४ खेलाडीको सहभागिता रहेको आयोजक महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन्।


    पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिता असार १४ गतेसम्म सञ्चालन हुनेछ।
    #bibeklhengegurung #nayaphailutv #BibekGurunglive #bedbahadurgurung #BibekGurung



    heralokhabar heralokhabar    
  • १२ असार २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP