logo
  • २० आश्विन २०८३, मंगलवार | Tue, 06 Oct 2026
  • बढ्दो जोखिम न्यूनीकरणका लागि समुदायमै पुगेर स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्नुपर्ने

    • heralokhabar heralokhabar
    • ११ आश्विन २०८३ आईतवार
    बढ्दो जोखिम न्यूनीकरणका लागि समुदायमै पुगेर स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्नुपर्ने

    हेरालाे खबर

    काठमाडौ । बढ्दो जोखिम न्यूनीकरणका लागि समुदायमै पुगेर स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्नुपर्ने

    विश्व मुटु दिवस २०८३ तथा सम्मान समारोह आयोजना गरिएको छ। ‘Don’t Miss a Beat’ नारासहित मुटु स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। सभापती Roshan Krishna Nyachhyon र chief guest bagmati sarkar ko mukhemantri mananiya kiran thapa र special Guest umesh shrestha formar minister health ।


    बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नसर्ने रोग (एनसीडी) को बढ्दो जोखिम न्यूनीकरणका लागि समुदायमै पुगेर स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् !
    विश्व मुटु दिवस तथा सम्मान समारोहमा बोल्दै मुख्यमन्त्री थापाले समुदायमा आधारित एनसीडी स्क्रिनिङ कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसके नसर्ने रोगको दर अझ बढ्दै जाने बताए ।

    उनले अहिले ७१ प्रतिशत रहेको नसर्ने रोगको हिस्सा आगामी दिनमा ७२–७३ प्रतिशतसम्म पुग्न सक्ने भन्दै यसलाई घटाउन प्रदेश सरकारले समुदायमै स्वास्थ्यकर्मी परिचालन गर्ने कार्यक्रम अघि बढाएको जानकारी दिए ।समाज सेवानै धमॅ रहेको उमेश shrestha वताउनु भयो ।कायकम Heart to Heart center ले आयोजना गरिएको थियो !



    heralokhabar heralokhabar    
  • ११ आश्विन २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP