logo
  • १९ कार्तिक २०८१, सोमबार | Mon, 04 Nov 2024
  • खेलकुदवाट पर्यटनमा टेवा ः मन्त्री बिन्दुकुमार थापा

    • Heralo Reporter Heralo Reporter
    • ३ कार्तिक २०८१ शनिबार
    खेलकुदवाट पर्यटनमा टेवा ः मन्त्री बिन्दुकुमार थापा

    हेरालाे खबर

    गण्डकी प्रदेशका सामाजिक बिकास तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले कोल्हुवामा जारी ७ औ अन्तराष्ट्रिय आमन्त्रीत राइनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताले पर्यटन प्रबर्धनमा टेवा पुगेको बताएका छन ।

    गैडा संरक्षणवाट अन्तरिक तथा बाहय पर्यटन बढेको र संरक्षणकालागि नै यो प्रतियोगिता संचालन गरिदै आएकोले यस्को ठुलो महत्व रहेको उनले चर्चा गरे । गण्डकी प्रदेश सरकारले यहा हरेक वर्ष हुदै आएको राइनो कप फुटवललाई हरतरहले सहयोग गर्न प्रतिबद्ध रहेको थापाले बताए ।

    पूर्वी नवलपरासीको कोल्हुवामा जारी राइनो कप फुटवल प्रतियोगितामा एउटा भारतिय फुटवल टोली सहित १२ टिमको प्रतिस्पर्धा रहेको छ । प्रतियोगिताको फाइनल कात्तिक १४ गते हुने छ ।

    फुटवलको उपाधि बिजाताले नगद ८ लाख र उपबिजेताले ४ लाख पाउने छन ।



    Heralo Reporter Heralo Reporter    
  • ३ कार्तिक २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP