हेरालाे खबर
काठमाडौं | काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप २०२४ को ट्रफी सार्वजनिक भएको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपाल भलिबल संघका पदाधिकारी लगायत अन्यको उपस्थितिमा एक कार्यक्रममाझ ट्रफी सार्वजनिक गरेकाे हाे ।
काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप २०२४ को ट्रफी सार्वजनिक भएको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपाल भलिबल संघका पदाधिकारी लगायत अन्यको उपस्थितिमा एक कार्यक्रममाझ ट्रफी सार्वजनिक गरेका हुन् ।
के नेपालको प्रतिनिधित्व गर्ने दुई टोली मध्य एकले यो ट्रफी स्वदेशमै राख्न सक्लान् ?
प्रतिक्रिया