logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • महिला हिंसा न्यूनीकरण र आर्थिक सशक्तिकरणमा बैंकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    • heralokhabar heralokhabar
    • २० मंसिर २०८१ बिहीबार
    महिला हिंसा न्यूनीकरण र आर्थिक सशक्तिकरणमा बैंकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    हेरालाे खबर

    काठमाडौ | महिला हिंसा न्यूनीकरण र आर्थिक सशक्तिकरणमा बैंकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं – महिला हिंसा न्यूनीकरणका लागी आर्थिक सशक्तिकरणमा बैंकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    आज बिहिबार राजधानी काठमाडौंमा ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा सहयात्री फाउण्डेशनले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपाली मिडियाहरुमा कार्यरत महिला पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महिला हिंसा न्यूनीकरणका लागी आर्थिक सशक्तिकरणमा बैंकको भूमिकाको विषयमा जानकारी दिईएको थियो । त्यस्तै सेल्फ डिफेन्स संघ नेपालकी अध्यक्ष तथा राष्ट्रिय प्रशिक्षक राधिका हमालले महिलाहरुका लागी आत्मरक्षा तालिम सेल्फ डिफेन्स किन आवश्यक छ भन्ने विषयमा जानकारी दिएकँ थिइृन् ।

    नविल बैंकको सहयोगमा सहयात्री फाउण्डेशनले आयोजना गरेको उक्त कार्यक्रममा सेल्फ डिफेन्स संघ नेपालले सहकायृ गरेको थियो ।



    heralokhabar heralokhabar    
  • २० मंसिर २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP