logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सेमीफाइनला खेलहरु हुँदै

    • heralokhabar heralokhabar
    • २८ मंसिर २०८१ शुक्रबार
    काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सेमीफाइनला खेलहरु हुँदै

    हेरालो खबर
    गण्डकी प्रदेश भलिबाल संद्द बाहिरिएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो ।
    सेमिफाइनाल खेलहरुका लिगको शीर्ष स्थानमा रहेको इरान यु १८ ले तेस्रो स्थानको क्यालिकट सँग तथा दोस्रो स्थानको नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले चौथो स्थानको माल्दिभ्सको क्लब एचडिसीसँग सेमिफाइनल खेल्ने छ ।

    अपराजित इरान यु१८ ले १०, हेल्प नेपाल ८ अंक, क्यालिकटले ७ र र क्लब एचडिसीले ३ अं जोड्यो । सबै खेल हारेको गण्डकी २ अंक बटुलेको थियो ।

    प्रतियोगितामा दिउँसो २३० बजे हुने पहिलो सेमिफाइनल इरान यु १८ र क्यालिकटबीच हुनेछ भने दोस्रो खेल हेल्प नेपाल र क्लब एचडिसीबीच साँझ ५ बजे सुरु हुनेछ।



    heralokhabar heralokhabar    
  • २८ मंसिर २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP