logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • काभा पुरुष क्लब च्याम्पियनसिप २०२४ को उपाधि क्यालिकट हिरोजको पोल्टोमा

    • heralokhabar heralokhabar
    • २९ मंसिर २०८१ शनिबार
    काभा पुरुष क्लब च्याम्पियनसिप २०२४ को उपाधि क्यालिकट हिरोजको पोल्टोमा

    हेरालो खबर

    काठमाडौँ | टिप टप हेल्प नेपाललाई हराउँदै क्यालिकट हिरोज च्याम्पियन बनेको छ ।

    हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराउँदै क्यालिकट हिरोजले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपको उपाधि जितेको हो।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (रखेप) कभर्डहलमा शुक्रवार सम्पन्न फाइनल खेलमा हेल्प नेपाललाई ३-१ को सेटमा पराजित गर्दै  क्यालिकट च्याम्पियन बनेको हो।



    heralokhabar heralokhabar    
  • २९ मंसिर २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP