logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • कालीकोट केन्द्रविन्दु भएर गयो भूकम्प, स्थानीय त्रसित

    कालीकोट केन्द्रविन्दु भएर गयो भूकम्प, स्थानीय त्रसित

    पोखरा , हेरालाे खबर

    कालीकोट जिल्लाको ओडानकु केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

    बिहान ५ बजेर ९ मिनेट जाँदा ३दशमलव६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    गत पुस ११ गते पनि जाजरकोटमा ४दशमलव२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    पश्चिम नेपालमा लगातार भूकम्प जान थालेपछि स्थानीय त्रसित हुँदै आएका छन् ।



    Heralo Reporter Heralo Reporter    
  • १४ पुष २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP