खोटाङ
खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार राति १० बजेर ३२ मिनेट जाँदा कुबिन्डेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।
प्रतिक्रिया