एभरेस्ट वुमन्स भलिबल लिग (इडब्लुभी) को तेस्रो संस्करण असोजमा हुने भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा असोज १५ देखि २४ गते अर्थत .अक्टोबर १ देखि १०ं सम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने बताइएको छ।

लिगको मितिलाई नेपाल भलिबल संघले औपचारिक रूपमा स्वीकृति प्रदान गरेको आयोजक इन्फिनिटीले जनाएको छ।
स्वीकृतिसँगै प्रतियोगिताको तेस्रो संस्करणका लागि आवश्यक तयारी अघि बढाइएको छ। पहिलो दुई संस्करण कर्णाली यशविजले जितेको थियो । यसपटक ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फको भलिबालमा ब्यवसायीक रुपमा सरुवात भएको मानिन्छ । महिला भलिबालमा ब्यक टु ब्यक खेल भइ रहेको छ । राष्ट्रिय टोलीले एसिय खेलको लागि अहिले पनि साझा र विहान तयारी गरि रहेको छ । त्यस लगातै फेरी नेपमाका काभा क्लब च्यपियसिप पनि नेपालमा हुँदै छ , यसबाट हामी भन्न सक्छौ कि नेपाली महिला भलिबलको विकास तिब्र रुपमा भएको छ भलाए त्यो प्रयाप्त छैन । भोलिको दिनमा आजै प्रगातिको कामना गर्दछौँ
प्रतिक्रिया