हेरालाे खबर
नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् ।

“नेपाल पर्वतारोहण संघ (NMA) निर्वाचन २०२५ को फुर गेल्जे शेर्पा निर्वाचित भएकाे हाे ।नेपाल पर्वतारोहण संघको निर्वाचनमा अध्यक्षदेखि अधिकांश पदमा फुर्वा गेल्जे शेर्पा समूहले उल्लेखनीय सफलता हासिल गरेको छ। प्रथम उपाध्यक्ष र एक सदस्य पदबाहेक अन्य सबै पदमा यस समूहको उम्मेदवार विजयी भएका छन्।”
“नेपाल पर्वतारोहण संघ (NMA)मा निर्वाचित नतिजा यश प्रकार रहेकाे छ ।
अध्यक्ष
• फुर्वा गेल्जे शेर्पा : ३४२ (विजयी)
• कुलबहादुर गुरुङ : २८८
वरिष्ठ उपाध्यक्ष
• इश्वरी पौडेल : ३४५ (विजयी)
• टिका गुरुङ : २५८
प्रथम उपाध्यक्ष
• मिङ्मा ग्याबो शेर्पा : ३५९ (विजयी)
• काजी शेर्पा : २५६
द्धितीय उपाध्यक्ष
• बोधराज भण्डारी : ३६८ (विजयी)
• धनबहादुर गुरुङ : २३८
महासचिव
• राजेन्द्रबहादुर लामा : ३१८ (विजयी)
• विमल नहर्की : २०९
• शिव सापकोटा : ६८
सचिव
• चन्दन थापा : ३५८ (विजयी)
• ङिमा दिकी शेर्पा : २४४
कोषाध्यक्ष
• ङिमा नुर्बु शेर्पा : ३०४
• सुमी लामा : ३०४
(बराबरी भएपछि सहमतिअनुसार आधा–आधा कार्यकाल गोलाप्रथाबाट गर्ने निर्णय भएको)
सदस्य (विजयी)
• माधवकुमार धमला : २७८
• केदार न्यौपाने : ३०२
• थुप्देन शेर्पा : ३२६
• गोकुल थापा : २८८
• मुलाल गुरुङ : ३५१
• देण्डी शेर्पा : ३११
• विक्रम कार्की : ३०६
• रिञ्जे शेर्पा : ३०१
• देवेन्द्र डंगोल : २९५
• दिकी शेर्पा : २८८
• निशा भोटे : ३०७”
प्रतिक्रिया