हेरालाे खबर
पोखरा | पोखरामा मंसिर ९ देखि १५ गतेसम्म सञ्चालन हुने ‘फेवा किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ ।
प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरासहित नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी, कोशी प्रदेश र गण्डकी प्रदेश गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रोले १ लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पोखरा रंगशाला, भलिबल कोर्ट
प्रतिक्रिया