पोखरा ।
पोखरामा मोटरसाइकल दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएको छ ।
कास्की प्रहरीका अनुसार पोखरा -६ स्थित लेकसाइडमा गएराति करीव एक बजे भएको दुर्घटनामा मोटरसाइकल चालक पोखरा कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र पछाडि सवार सिमलचौरका सोहि उमेरका सुजल अधिकारीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका
प्रतिक्रिया