logo
  • २९ मंसिर २०८२, सोमबार | Mon, 15 Dec 2025
  • बेपत्ता सिद्धार्थ बस्नेत मृत अवस्थामा फेला

    • Heralo Reporter Heralo Reporter
    • १३ कार्तिक २०८१ मंगलवार
    बेपत्ता सिद्धार्थ बस्नेत मृत अवस्थामा फेला

    हेरालाे खबर

    नवलपुरको मध्यबिन्दु – २ बलघट्टा स्थित नारायणी नदीमा पौडी खेल्न क्रममा बेपत्ता भएका सिद्धार्थ बस्नेत मृतक अवस्थामा फेला परेका छन् ।

    मध्यविन्दु न.पा– ४ मदनपुर निवासी २१ वर्षीय सिद्धार्थ बस्नेत पौडी खेल्ने क्रममा सनिवार साँझ करिव ६:०० बजेको समयमा नारायणी नदिमा बेपत्ता भएका थिए ।

    उनको खोजी गर्ने क्रममा आज दिउँसो विनयी त्रिवेणी गाउँपालिका – १ बगुबनमा मृतक अवस्थामा फेला परेको वडा अध्यक्ष रामभक्त अधिकारीले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल पठाउने तयारी गरिएको छ।



    Heralo Reporter Heralo Reporter    
  • १३ कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP