पोखरा, ८ फागुन
हेरालाे खबर , पोखराको जिरो किमि नजिकै पृथ्वीराजमार्ग बस सञ्चालक समितिको अगाडी दुर्घटना भएको छ । सृजना चोक तर्फबाट आएको जिपले जिरो किलोमिटर तर्फबाट जादै गरेको स्कुटरलाई ठक्कर दिएको हो ।
ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते भएका छन् । उनीहरुलाई गम्भिर चोट लागेको र उनीको अहिले उपचार चलिरहेको छ ।
जिप निकै नै स्पिडमा रहेका कारण दुर्घटना भएको स्थानीयले बताएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया