logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • सुनको भाउमा उछाल, एक लाख ७० हजार सात सय रुपैयाँ पुग्यो

    • Heralo Reporter Heralo Reporter
    • १४ कार्तिक २०८१ बुधबार
    सुनको भाउमा उछाल, एक लाख ७० हजार सात सय रुपैयाँ पुग्यो

    पोखरा, हेरालाे खबर

    सुनको भाउ आज बुधबार एकै दिन दुई हजार दुई सय रुपैयाँ वद्धि भएको छ ।

    मूल्य बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७० हजार सात रुपैयाँ पुगेकोे छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँ थियो ।

    महासंघका अनुसार आज कायम भएको नयाँ मूल्य हालसम्मकै उच्च हो ।

    यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदीको मूल्य दुई हजार एक सय २० रुपैयाँ कायम भएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १४ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP