logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • भुटानका राजा काठमाडौँमा, आजै स्वदेश फर्किने

    • Heralo Reporter Heralo Reporter
    • २१ मंसिर २०८१ शुक्रबार
    भुटानका राजा काठमाडौँमा, आजै स्वदेश फर्किने

    पोखरा  , हेरालाे खबर

    भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक आज नेपाल आइपुगेका छन् ।

    अनौपचारिक भ्रमणको सिलसिलामा उनी नेपाल आएका हुन् ।

    उनलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् ।

    राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्नुहुने कार्यक्रम छ ।

    भारतबाट स्वदेश फर्कने क्रममा उनी नेपाल आएका हुन् । उनी आजै स्वदेश फर्किने बताइएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • २१ मंसिर २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP