logo
  • २७ फाल्गुन २०८२, बुधबार | Wed, 11 Mar 2026
  • ‘लण्डन टु पेरिस’को ट्रेलरमा त्रिकोणात्मक प्रेमसम्बन्ध

    • heralokhabar heralokhabar
    • १३ जेष्ठ २०८१ आईतवार
    ‘लण्डन टु पेरिस’को ट्रेलरमा त्रिकोणात्मक प्रेमसम्बन्ध

    काठमाडौँ- घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा डेब्यू अभिनेता निश्चल खड्का, अभिनेत्री साम्राज्ञी आरएल शाह र गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ।

    ट्राभल लभस्टोरीको कथा प्रस्तुत गरिएको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। फिल्ममा साम्राज्ञी, निश्चल र गरिमाबाहेक कवीर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारको अभिनय छ।

    फिल्म जेष्ठ २५ गते प्रर्दशन हुने छ। अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत रपरी राना निर्माताका रुपमा छन्।



    heralokhabar heralokhabar    
  • १३ जेष्ठ २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP