logo
  • ११ श्रावण २०८३, सोमबार | Mon, 27 Jul 2026
  • आईएसएलको आधिकारिक ब्रोडकास्टिङ पार्टनर बन्यो कान्तिपुर, दोस्रो संस्करण भदौ २२ देखि

    • heralokhabar heralokhabar
    • ११ श्रावण २०८३ सोमबार
    आईएसएलको आधिकारिक ब्रोडकास्टिङ पार्टनर बन्यो कान्तिपुर, दोस्रो संस्करण भदौ २२ देखि

    हेरालाे खबर

    काठमाडौं। नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित इन्डोर क्रिकेट प्रतियोगिता इन्डोर सुपर लिग ९आईएसएल० को दोस्रो संस्करणका लागि कान्तिपुर म्याक्स एचडी आधिकारिक ब्रोडकास्टिङ पार्टनर बनेको छ। प्रतियोगिता आगामी भदौ २२ देखि २८ गतेसम्म आयोजना हुनेछ।

    आयोजक काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालि र कान्तिपुर मिडिया ग्रुपबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतासँगै प्रतियोगिताका सबै खेल कान्तिपुर म्यक्स एचडीबाट प्रत्यक्ष प्रसारण हुने भएको छन्। दोस्रो संस्करणलाई पहिलोभन्दा अझ भव्य, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित दुवै पक्षबीच सहकार्य भएको आयोजकले जनाएको छ।

    सम्झौतापत्रमा काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक ज्योति भण्डारी र कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसीले हस्ताक्षर गरेका हुन्। सो कायक्रममा आईएसएल प्राविधिक निर्देशक रबिन्द्र गुप्ता र कान्तिपुर मिडिया ग्रुपका बजार ब्यवस्थापक अनुपम अधिकारीको पनि उपस्थिति रहेको थियो।

    सम्झौतापछि प्रबन्ध निर्देशक भण्डारीले इन्डोर सुपर लिगलाई नेपालभित्र



    heralokhabar heralokhabar    
  • ११ श्रावण २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP