logo
  • २ माघ २०८१, बुधबार | Wed, 15 Jan 2025
  • आज १ हजार २ सय रुपैयाँले घट्यो सुनको भाउ

    आज १ हजार २ सय रुपैयाँले घट्यो सुनको भाउ

    पोखरा , हेरालाे खबर

    स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।

    यस्तै चाँदीको मूल्य तोलामा रु ४५ ले घटेको छ ।

    शुक्रबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ५० निर्धारण भएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • २३ भाद्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP