logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • उपराष्ट्रपति यादव अस्पताल भर्ना, आजै शल्यक्रिया हुने

    • Heralo Reporter Heralo Reporter
    • ७ कार्तिक २०८१ बुधबार
    उपराष्ट्रपति यादव अस्पताल भर्ना, आजै शल्यक्रिया हुने

    काठमाडौँ  , हेरालाे खबर

    उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

    हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ भर्ना भएका हुन् ।

    उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ ।

    उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए । उ

    नको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्ने बताइन्छ ।



    Heralo Reporter Heralo Reporter    
  • ७ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP