पोखरा , हेरालाे खबर
सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रविन्दु भएर ४दशमलव२ दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पको धक्का सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, गोरखाका केही भूभाग, काठमाडौँलगायतका आसपासका जिल्लामा समेत महसुस भएको थियो ।
प्रतिक्रिया