logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • खोलाले बगाउँदा १२ वर्षीय विमल बेपत्ता

    • Heralo Reporter Heralo Reporter
    • १८ भाद्र २०८१ मंगलवार
    खोलाले बगाउँदा १२ वर्षीय विमल बेपत्ता

    काठमाडौँ , हेरालाे खबर

    काठमाडौँको तारकेश्वर नगरपालिका-४ मा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

    मंगलबार साँझ लोलङ तरकारी बजार नजिकै खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १८ भाद्र २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP