logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • वर्षा वितण्डा : मृत्यु हुनेको संख्या २३९ पुग्यो, १८ जना अझै बेपत्ता

    • Heralo Reporter Heralo Reporter
    • १९ आश्विन २०८१ शनिबार
    वर्षा वितण्डा : मृत्यु हुनेको संख्या २३९ पुग्यो, १८ जना अझै बेपत्ता

    पाेखरा, हेरालाे खबर

    बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन्।

    अन्य एक सय ७८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए ।

    हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न  प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।



    Heralo Reporter Heralo Reporter    
  • १९ आश्विन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP