logo
  • ३ चैत्र २०८१, आईतवार | Sun, 16 Mar 2025
  • कुश्मा नगरपालिकाको नयाँ भवन बन्दै

    • Heralo Reporter Heralo Reporter
    • २८ मंसिर २०८१ शुक्रबार
    कुश्मा नगरपालिकाको नयाँ भवन बन्दै

    पर्वत , हेरालाे खबर

    कुश्मा नगरपालिकाले रु १४ करोडको लागतमा पालिका भवन निर्माण सुरु गरेको छ ।

    नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गरे । आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

    भवनका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको हो । भवन लिफ्टसहित साढे छ तलाको हुनेछ ।

    साथै पर्वतका सातवटै स्थानीय तहमा भवन निर्माण प्रारम्भ भएको छ ।

    महाशिला, जलजला र फलेवास नगरपालिकाका निर्माणाधीन भवन अन्तिम चरणमा पुगेका छन् ।



    Heralo Reporter Heralo Reporter    
  • २८ मंसिर २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP