logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

    • Heralo Reporter Heralo Reporter
    • १२ फाल्गुन २०८१ सोमबार
    खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

    हेरालाे खबर

    नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ

    उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो ।

    पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको आर्यघाट अन्त्येष्टी गरिएको छ ।

    मन्चले यो दुःखद घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ।



    Heralo Reporter Heralo Reporter    
  • १२ फाल्गुन २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP