logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

    • heralokhabar heralokhabar
    • १० भाद्र २०८१ सोमबार
    सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

    हेरालाे खबर

    सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटना भएको छ । २६ जना घाइते भएका छन् ।
    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको हो ।



    heralokhabar heralokhabar    
  • १० भाद्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP