logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

    नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

    काठमाडौँ , हेरालाे खबर

    नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

    राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका छन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।



    Heralo Reporter Heralo Reporter    
  • १२ भाद्र २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP