logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज डिसी नियुक्त

    • Heralo Reporter Heralo Reporter
    • १३ भाद्र २०८१ बिहीबार
    चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज डिसी नियुक्त

    पोखरा, हेरालाे खबर

    चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् ।

    मन्त्रिपरिषद्को बिहीबारको बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।

    एमाले निकट मानिने डिसी सञ्चारकर्मीसमेत हुन् । साथै उनी फिल्म निर्देशक, अभिनेता पनि हुन् ।



    Heralo Reporter Heralo Reporter    
  • १३ भाद्र २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP