logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • फोनिज गण्डकी प्रदेशको अध्यक्षमा खिमा गुरुङ चयन

    • heralokhabar heralokhabar
    • २९ फाल्गुन २०८१ बिहीबार
    फोनिज गण्डकी प्रदेशको अध्यक्षमा खिमा गुरुङ चयन

    फोनिज गण्डकी प्रदेशको अध्यक्षमा खिमा गुरुङ चयन

    हेरालाे खबर

    पाेखर | फोनिज गण्डकी प्रदेशको तेस्रो महाधिवेशनबाट खिमा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। १५ सदस्यीय कार्यसमितिको उपाध्यक्ष (खुला) मा धनबहादुर गुरुङ, उपाध्यक्ष (महिला) मा शीला गुरुङ, महासचिवमा सुरज थापा मगर, सचिव (खुला)मा दिलप्रसाद गुरुङ, सचिव (महिला) कला राना, कोषाध्यक्षमा सुमन थापा मगर चयन भएका छन्।


    यस्तै सदस्यहरूमा यमबहादुर सोमै मगर, खडकबहादुर आले, मनप्रसाद गुरुङ, चेतबहादुर थापा प्रवीण, कविता घर्ती, चन्द्रकुमारी महतो, पुनम थापा मगर र कृष्ण श्रेष्ठ (रोजी) सर्वसम्मत भएका छन्।

     



    heralokhabar heralokhabar    
  • २९ फाल्गुन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP