logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • पोखराको नागढुंगामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    • Heralo Reporter Heralo Reporter
    • ११ कार्तिक २०८१ आईतवार
    पोखराको नागढुंगामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    पोखरा  , हेरालाे खबर

    पोखरामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    मृतक पुरुष चालकको नाम, थर, वतन खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    पोखरा महानगरपालिका वडा नं ८ नागढुङ्गामा लु८०प २९७० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

    उनको परिचय र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    मोटरसाइकल अनियन्त्रित दुर्घटना भएको प्रहरीको अनुमान छ ।



    Heralo Reporter Heralo Reporter    
  • ११ कार्तिक २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP