logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    • Heralo Reporter Heralo Reporter
    • १९ कार्तिक २०८१ सोमबार
    आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    पाेखरा , हेरालाे खबर

    देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मणिपुर आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार गण्डकी, कोशी, मधेस, बागमती, र लुम्बिनी प्रदेशलगायत  देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा, बाँकी पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।



    Heralo Reporter Heralo Reporter    
  • १९ कार्तिक २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP