logo
  • ३ चैत्र २०८१, आईतवार | Sun, 16 Mar 2025
  • विश्व हिन्दु परिषद नेपाल कास्कीद्वारा आतंकवादको विरुद्धमा पुत्ला दहन

    • Heralo Reporter Heralo Reporter
    • २८ श्रावण २०८१ सोमबार
    विश्व हिन्दु परिषद नेपाल कास्कीद्वारा आतंकवादको विरुद्धमा पुत्ला दहन

    • पाेखरा ,   हेरालाे खबर

    पाेखरामा बिश्व हिन्दु परिषद नेपाल कास्की द्वारा आयोजित बाग्लादेशमा अल्पसंख्यक हिन्दु , बाैद्विकाे धार्मिक स्थाल माथि ताेडफाेड भएकाे साथै हिन्दु चेलीबेटी लाई बलात्कार पछि  हत्याको बिराेधमा श्रद्धाञ्जली अर्पण साथै आतंकवादकाे पुतला दहन गरिएकाे थियोे ।

    पाेखरामा विश्व हिन्दु परिषद नेपाल कास्की द्वारा आयोजित पोखरा स्थित मानवअधिकार चौकमा बांगलादेशमा  हिन्दुहरूलाई जुन अत्यचार गरिएको छ। हिन्दु महिला लाई बन्दी बनाउने र बलात्कार पछि मृत्यु दिने जुन हिन्दु माथि गरिएको अमानवीय व्यवाहर गरिएको छ । अल्पसंख्यक हिन्दु,बौद्धिको धार्मिक स्थाल माथी तोडफोड साथै हिन्दू चेलीबेटी लाई बलात्कार पछि हत्याको बिरोध मा श्रद्धाञ्जली अर्पण साथै आतंकवादको पुतला दहन गरि कार्यक्रम सम्पन्न भयो।

    कार्यक्रम संचालन युवा अभियनता सागर अधिकारी साथै विभिन्न संघसंस्थाले पनि उपस्थिति जनाएको थियो कार्यक्रम को अध्यक्षता महानगर अध्यक्ष बाबुराम तिमिल्सिना ले गर्नुभयो केदारेश्वर का पिठाधिस पुज्य चिदघन चौतन्य शंकर खराल,ठाकुर बराल,डाक्टर सुजन पौडेल को पनि उदवोधन रहयो।उक्त कार्यक्रम को प्रमुख अतिथी परिषद का महासचिव जितेन्द्र सिंह रहनु भएकाे थियो । भने महासचिव सिंह ले आतंकवाद विश्व को लागि खतरा भएको स्पष्ट पार्नु भएको थियोे ।



    Heralo Reporter Heralo Reporter    
  • २८ श्रावण २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP