logo
  • ३२ जेष्ठ २०८२, शनिबार | Sat, 14 Jun 2025
  • पोखराको डिहिकोपाटनमा सवारी दुर्घटना, मोटरसाइकल चालक घाइते

    पोखराको डिहिकोपाटनमा सवारी दुर्घटना, मोटरसाइकल चालक घाइते

    पोखरा , हेरालाे खबर

    पोखरा महानगरपालिका वडा नं. ६ डिहिकोपाटन चोकमा सवारी दुर्घटना भएको छ ।

    दुर्घटनामा परिचय खुल्न नसकेका मोटरसाइकल चालक घाइते भएका छन् । उनको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

    ग१ख ४३७२ नम्बरको नगर बसले ग१२प ९८५० नम्बरको मोटरसाइललाई ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ ।

    प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • ५ भाद्र २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP