logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • इक्यान कास्कीको अध्यक्षमा गैरे निर्वाचित

    इक्यान कास्कीको अध्यक्षमा गैरे निर्वाचित

    पोखरा , हेरालाे खबर

    नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको अध्यक्षमा ओम प्रकाश गैरे निर्वाचित भएका छन् ।

    संस्थाको सातौँ अधिवेशनले गैरेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

    संस्थाको उपाध्यक्षमा सन्तोष शाही, सचिवमा सुरेन्द्र बराल, कोषाध्यक्षमा देवबहादुर क्षेत्रीका छन् ।

    यस्तै कार्यसमिति सदस्यमा डम्बरबहादुर जिसी, विक्रमबहादुर बस्नेत, राजन पन्थी र टंकराज बराल छन् ।



    Heralo Reporter Heralo Reporter    
  • ३० मंसिर २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP