logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • आज सुनचाँदीको भाउ घट्यो, पोखरामा कतिमा हुँदैछ कारोबार ?

    आज सुनचाँदीको भाउ घट्यो, पोखरामा कतिमा हुँदैछ कारोबार ?

    पोखरा , हेरालाे खबर

    नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मूल्य घटेसँगै आज बुधबार सुनको भाउ एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन मंगलबार एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

    पोखरा क्षेत्रमा भने सुन प्रतितोला एक लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जनाएको छ ।

    यता आज चाँदीको मूल्य भने पाँच रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला एक हजार आठ सयरुपैयाँमा कारोबार भइरहेको छ ।

    पोखरा क्षेत्रमा भने चाँदी प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १० पुष २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP