logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • आज बिहानै गयो मनाङमा भूकम्प

    आज बिहानै गयो मनाङमा भूकम्प

    पोखरा , हेरालाे खबर

    गण्डकी प्रदेशको मनाङमा आज बिहानै भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अनुसार आज बिहान ३ः४७ बजे मनाङकाे थोचे आसपास केन्द्रबिन्दु बनाएर ४दशमलव२ म्याग्निच्युडको भूकम्प गएको हाे।

    मनाङ भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको बताइएको छ । भूकम्पको गहिराई १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।

    यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • १५ भाद्र २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP