Wednesday 1st May 2024
नेपालको नयाँ नक्सा सार्वजनिक
March 7, 2019 8:51 pm,
हेरालो खबर २०७५ फाल्गुन २३, विहिबार काठमाडौँ, मुलुक संघीय संरचनामा गएपछि सरकारले पहिलो पटक नेपालको प्रशासनिक नक्सा प्रकाशन गरेको छ । नापी विभागले तयार पारेको नयाँ नक्सा बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सार्वजनिक गरेको हो । प्रशासनिक नक्सामा देखिएको अन्यौलता हटाउन आधिकारिक नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताउनु भयो ।
थाक मेलामा भएको भलिबलको उपधी कृष्टीको पोल्टोमा हेरौँ १४ फोटाहरु
February 22, 2019 11:08 pm,
हेरालो खबर२०७५ फागुन १०, शुक्रबारपोखरा, शिल्दु जनसेवा युवा क्लब मादी ७ ले आयोजना गरेको थाक मेला २०७५ सम्पन्न भएको छ। थाक मेला यही फागुन ७ गते वाट सुरु भएता पनि मेलाको औपचारीक उद्घाटन फागुन ८ गते गरि विविध कार्यक्रम गरि शुक्रबार सम्पन्न भएको हो । गण्डकी प्रदेशका माननिय सांसद मन बहादुर गुरुङले मेलाको समुदघाटन गरेको
तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य वृद्धि नहुने
February 22, 2019 4:20 pm,
हेरालो खबर २०७५ फागुन १०, शुक्रबार काठमाडौं, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि मूल्य वृद्धि नगर्ने भएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इन्डियन आयल कर्पोरेसनले यही फागुन ४ गते पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ७७ पैसा र डिजलमा प्रतिलिटर एक रुपैयाँ ८४ पैसा मूल्य बढेर आएको
फागुन २० मा राष्ट्रिय स्तरको लोक भजन हुने
February 21, 2019 2:13 pm,
हेरालो खबर २०७५ फागुन ९, विहिबार गलकोट, सामाजिक संस्थाले परम्परागत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी धार्मिक पर्यटकहरु भित्र्याउनका लागि राष्ट्रिय स्तरको भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । जिल्लामा क्रियाशिल बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र काठेखोला गाउँपालिका –५ को आयोजनामा महाशिवरात्रीको अवसरमा यही फागुन २० गते राष्ट्रिय स्तरको लोक भजन प्रतियोगिता आयोजना
थाक हिल पर्यटन मार्गको सुभारम्भ
February 21, 2019 1:49 pm,
हेरालो खबर २०७५ फागुन ९, विहिबार पोखरा, कास्कीको पर्यटकीय स्थल थाक हिल अन्तर्गत सिल्दु महिपोलो सडक मार्गको बुधबार देखि औपचरीक रुपमा उद्घाटन भएको छ। संघिय सांसद तथा पुर्ब मन्त्री माननीय खगराज अधिकारीले एक समारोहका विच करिब ३ कि. मि पर्यटकिय सडकको उद्घाटन गरेको हो । कार्यक्रममा बौल्दै सांसद अधीकारीले यस क्षेत्र पर्यटनको राजधानी भएता पनि